नियम
साइपाटा वा सुपारी लाने सम्बन्धमाः

साइपाटा वा सुपारी लाने प्रचलन भएकाहरुले आ–आफनो प्रचलन एवं वैदिक विधि अनुसार चाहिने पूजाको सामान र सुपारी, फलफूल, मिठाई र मसला जस्ता चीजबीजहरु सबै गरी पाँच किस्ती भन्दा बढी लैजान हुदैन र त्यसरी साइपाटा वा सुपारी लैजादा लुगा वा गहना लैजान हुदैन ।